संविधान संशोधन गर्न दलहरु एक ठाउँ उभिएकोमा राष्ट्रपतिद्वारा प्रशंसा
himalkhabar.com · Wed Jun 24 18:04:26 UTC 2020
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरी संविधान संशोधन गर्न दलहरुबीच देखिएको राष्ट्रिय एकताले आफू खुशी भएको बताएकी छन्।
बुधबार साँझ राष्ट्रपति भण्डारीले उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपप्रधानमन्त्री, पूर्वप्रधानमन्त्री, मन्त्री लगायतलाई शितल निवास बोलाएकी थिइन्।
Read full story at source (himalkhabar.com)