ट्रम्पलाई झट्का: संघीय न्यायाधीशले खारेज गरिदिए ७५ देशीय भिसा प्रतिबन्ध
barnanmedia.com · Sun Aug 23 21:35:00 GMT 2026

अमेरिकाका एक संघीय न्यायाधीशले ७५ देशका नागरिकलाई लक्ष्य गरी देशमा स्थायी रूपमा बसोबास गर्न चाहनेहरूका लागि भिसा प्रतिबन्ध खारेज गरिएका छन्। यसले राष्ट्रपति डोनाल्ड ट्रम्पको आप्रवासन दमन अभियानलाई झट्का दिएको छ।
न्युयोर्कको दक्षिणी जिल्लामा शुक्रबार जारी आदेशमा न्यायाधीश जिनेट भर्गासले यस नीतिलाई ‘कानुनविपरीत’ भएको बताएका छन् र विदेशमन्त्री मार्को रुबियोले यसलाई जारी गर्दा आफ्नो ‘कानुनी अधिकार’ नाघेको ठहर गरेकी छन्।
Read full story at source (barnanmedia.com)