२० चिनियाँसहित २४ जना सवार जहाज बंगालको खाडीमा डुब्यो, २ चालकको मात्र उद्धार
barnanmedia.com · Sun Aug 23 21:45:00 GMT 2026

पानामा झण्डाधारी कार्गो जहाज ‘ओसन विनर’ शनिबार बंगालको खाडीमा डुब्दा २२ जना बेपत्ता भएका छन्।
अधिकारीहरूलाई उद्धृत गर्दै समाचार एजेन्सी पीटीआईले जनाएअनुसार दुर्घटना भारतस्थति ओडिसाको पारादीपको तटबाट लगभग २४० समुद्री माइल (४४४ किलोमिटर) टाढा भएको हो।
Read full story at source (barnanmedia.com)