बाराका ११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, ‘जिल्ला–३३ (ए)०८३/८४’ पक्राउ
barnanmedia.com · Wed Sep 02 03:25:24 GMT 2026

बाराको विश्रामपुर गाउँपालिका–३ मुसहर्वामा हराएका ११ वर्षीय बालकको भारतमा शव फेला परेको हत्या प्रकरणमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा विश्रामपुर गाउँपालिका–३ मुसहर्वामा बस्ने १७ वर्षीय परिवर्तित नाम ‘जिल्ला–३३ (ए)०८३/८४’ छन् । पक्राउ परेका आरोपितविरुद्ध अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरी सम्मानित जिल्ला अदालत बाराबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
Read full story at source (barnanmedia.com)