मौलापुरमा बिजुली र पानीको भुक्तानी तत्काल गर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
nepalviews.com · Wed Jul 01 14:05:16 GMT 2026

काठमाडौं । सर्वोच्च अदालतले मौलापुरमा बिजुली, पानीको भुक्तानी तत्काल दिनको लागि अन्तरिम आदेश दिएको छ । न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले आज अन्तरिम आदेश जारी गरेको हो ।
संजिता कुमारीसमेतले दायर गरेको सरकारविरुद्धको परमादेश प्रतिषेधसमेतको रिटमा आज सुनुवाई गर्दै सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।
Read full story at source (nepalviews.com)