संसद विघटनबारे सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : समृद्ध नेपाल र सुखी नेपालीको आकांक्षा पूरा गर्नका लागि बाध्यात्मक राजनीतिक कदम
dekhapadhi.com · Sun Jan 03 17:33:00 UTC 2021
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज महान्यायाधिवक्ताको कार्यालयमार्फत सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनबारे लिखित जवाफ पेश गरेका छन्।
२१ पृष्ठको जवाफमा प्रधानमन्त्री ओलीले तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७४ का आम निर्वाचनमा साझा घोषणापत्र तथा फरक फरक चिह्नसहित चुनावी गठबन्धन गरेदेखि, पार्टी एकता हुँदै संसद विघटनसम्मका महत्त्वपूर्ण घटनाहरू उल्लेख गरेका छन्।
Read full story at source (dekhapadhi.com)
पुष्पकमल दाहाल प्रचण्ड
माधवकुमार नेपाल
संसद विघटन