आज २०८३ साल भदौ ८ गते सोमबारको राशिफल
khabarhub.com · Sun Aug 23 23:28:19 GMT 2026

काठमाडौँ – २०८३ साल भदौ ८ गते सोमबार सन् २०२६ अगष्ट २४ तारिख। साउन शुक्ल पक्षको द्वादशी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा जोश जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। वैदेशिक रमझमले मन आकर्षित हुनेछ। राजनीतिक, सामाजिक क्षेत्रमा काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।
Read full story at source (khabarhub.com)