माेबाइल चार्जर किन्दै हुनुहुन्छ ?
farakdhar.com · Tue Sep 22 17:44:19 UTC 2020
अहिले हाम्रो हातमा कुनै न कुनै कम्पनीको स्मार्टफोन पक्कै छ । स्मार्टफोन अहिले हाम्रो अत्यावश्यक जस्तो भइसकेको छ । कुनैपनि बेला छुटाउन नचाहाने स्मार्टफोनको चार्जरमा वा चार्जिङ केबलमा समस्या भएको पनि बारम्बार सुन्नमा आउँछ । चार्जर केबल बिग्रिनुका धेरै कारण छन् ।
युएसबी केबल काटियो भने, तानियो भनेपनि यसभित्रको तार चुँडिन सक्छ, जसले गर्दा चार्जर काम नलाग्ने बन्छ । जब चार्जर बिग्रिन्छ हामी बजारबाट सजिलै चार्जर लिएर आउँछौं । तर, मोबाइल किन्दा जस्तो राम्रो चार्जर पछि किनेको चार्जर हुँदैन भन्ने गुनासो पनि सुनिन्छ । यसको कारण भनेको बजारमा पाईने चार्जरले राम्रोसँग काम नगर्नु नै हो ।
Read full story at source (farakdhar.com)