दिवङ्गत पितृको सम्झनामा स्वयम्भूमा पूजाआजा
barnanmedia.com · Sun Aug 23 23:31:20 GMT 2026

काठमाडौँ, ८ भदौः विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भूमा दिवङ्गत आफन्तको सम्झनामा विशेष पूजाआजा गरिएको छ ।
बौद्ध धर्मावलम्बीले एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा परम्परागत बाजागाजासहित स्वयम्भूमा पूजाआजा गरेका हुन् । उनीहरूले भैँसीको सिङबाट बनेको बाजासमेत बजाएका थिए ।
Read full story at source (barnanmedia.com)