मुकेश र सलदेवको खोजीमा परिवारको हारगुहार
gorkhapatraonline.com · Wed Sep 02 03:41:00 GMT 2026

लहान नगरपालिका–१५ का मुकेश चौधरी र सखुवानन्कारकटि गाउँपालिका–१, भौरका सलदेव यादव अझै सम्पर्कविहीन छन्। सात दिन बितिसक्दा पनि कुनै खबर नआएपछि परिवारजनले खोजी गरिदिन हारगुहार गरिरहेका छन्।
मङ्गलबार राति छोरा मुकेश चौधरीसँग कुराकानी भएको आमा आशादेवी चौधरीले बताउनुभयो।
Read full story at source (gorkhapatraonline.com)