विपद् व्यवस्थापनमा नेपालको गोलचक्कर : उद्धारमा सक्रिय, जोखिम न्यूनीकरणमा सुस्त
onlinekhabar.com · Wed Sep 02 03:11:15 GMT 2026

पृष्ठभूमि
नेपाल भौगोलिक भूबनोटको संवेदनशिलता र जलवायु परिवर्तनको तीव्र असरका कारण विश्वमै विपद्को उच्च जोखिममा रहेका मुलुकमध्ये पर्छ । नेपालमा विपद् मौसमी वा आकस्मिक समस्या मात्र नभई विकास, सार्वजनिक वित्त, पूर्वाधार, गरिबी न्यूनीकरण, खाद्य तथा जलसुरक्षा र राष्ट्रिय सुरक्षासँग प्रत्यक्ष गाँसिएको संरचनागत जोखिम हो ।
Read full story at source (onlinekhabar.com)