२९,५७४ कोरोना संक्रमित होम आइसोलेसनमा
khabarhub.com · Thu Nov 05 16:50:24 UTC 2020
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २९ हजार ५७४ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।
बिहीबारसम्म ३६ हजार ५१४ जना सक्रिय संक्रमित रहेकोमा २९ हजार ५७४ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको हो ।
Read full story at source (khabarhub.com)