तीन बुँदे नगरकोट घोषणापत्र जारी गर्दै एमाले जनसङ्गठनको कार्यशाला सकियो
lokaantar.com

नेपाल कम्युनिष्ट पार्टी (एमाले)को जनसङ्गठन समन्वय संयन्त्रले आयोजना गरेको दुईदिने ‘जनसङ्गठन समन्वय संयन्त्र कार्यशाला’ तीन बुँदे नगरकोट घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ ।
चाँगुनारायण नगरपालिका–८ चरेलीस्थित रिसोर्टमा आयोजित कार्यशालामा सहभागी १६० जनाको छलफलपछि घोषणापत्र जारी गरिएको हो । घोषणापत्रमा जनजीविका, शान्तिसुरक्षा, राष्ट्रिय स्वाधीनता तथा सरकारका कामकारबाहीका विषय उल्लेख छ ।
Read full story at source (lokaantar.com)