विमानभन्दा एक लाख गुणा छिटो कुद्ने तारा
ratopati.com · Mon Aug 24 00:45:00 GMT 2026

काठमाडौँ । खगोलविद्हरूले आकाशगंगा (मिल्की वे) मा अहिलेसम्मकै सबैभन्दा तीव्र गतिको तारा पत्ता लगाएका छन्। यो तारा आकाशगंगाको केन्द्रमा रहेको अति विशाल ब्ल्याक होलको वरिपरि परिक्रमा गरिरहेको छ।
‘एस३०१’ (S301) नाम दिइएको उक्त तारा प्रतिसेकेन्ड करिब २५,००० किलोमिटरको गतिमा यात्रा गर्छ। यो व्यावसायिक विमानभन्दा १ लाख गुणा बढी छिटो हो।
Read full story at source (ratopati.com)