‘शिक्षा प्रणालीमा समस्या छ’
gorkhapatraonline.com · Mon Aug 24 00:45:20 GMT 2026

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपालको शिक्षा र शिक्षा प्रणालीमा समस्या रहेको बताउनुभएको छ । शिक्षा क्षेत्रको समस्यालाई साँच्चै नै समाधान गर्ने हो भने पहिला समस्यालाई स्वीकार गर्नुपर्ने उहाँको भनाइ छ ।
शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आइतबार आयोजित विद्यालय शिक्षा विधेयकको मसौदा तयारी गृहकार्यका सन्दर्भमा विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था विषयको परामर्श गोष्ठीमा मन्त्री पोखरेलले २०२८ सालको ऐनलाई परिमार्जित गर्दै चलाउनुले पनि समस्याहरू देखिएको चर्चा गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)