विद्यालय शिक्षा ऐन सरकारको पहिलो प्राथमिकतामा
newsofnepal.com · Mon Aug 24 00:46:57 GMT 2026

काठमाडौँ।
शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयक निर्माणलाई सरकारको पहिलो प्राथमिकतामा राखिएको बताउनुभएको छ । विद्यालय शिक्षा विधेयकका विषयमा शिक्षा तथा खेलकुद मन्त्रालयले आइतवार आयोजना गरेको सरोकारवालासँगको परामर्श गोष्ठीमा उहाँले शिक्षा ऐन निर्माण प्रक्रिया पारदर्शी र सहभागितामूलक बनाइने बताउनुभयो ।
Read full story at source (newsofnepal.com)