समाधान भयो ऐसेलुखर्कको खानेपानी समस्या
onlinekhabar.com · Mon Aug 24 00:48:51 GMT 2026

७ भदौ, खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकामा तीनवटा खानेपानी आयोजनाबाट ३०० बढी उपभोक्ता लाभान्वित भएका छन् ।
ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका-७ माक्पामा सञ्चालित खानेपानी योजनाबाट ३७० घरका स्थानीय लाभान्वित भएका हुन् ।
Read full story at source (onlinekhabar.com)