धर्मको राजनीतिका कारण मधेस आन्दोलनका उपलब्धि जोखिममा पर्ने सीके लालको चेतावनी
ratopati.com · Mon Aug 24 01:02:45 GMT 2026

काठमाडौँ । राजनीतिक विश्लेषक सीके लालले मधेस आन्दोलनका शहीदहरूको बलिदानबाट प्राप्त उपलब्धि धर्मको राजनीतिका कारण धरापमा पर्न सक्ने चेतावनी दिएका छन्।
काठमाडौँको आलोकनगरस्थित इम्पेरियल होटलमा आयोजित ‘मधेस : अबको बाटो’ संवाद शृङ्खलाअन्तर्गत साहित्यकार डा. राजेन्द्र विमलको श्रद्धाञ्जली कार्यक्रममा बोल्दै उनले बढ्दै गएको सामाजिक तथा राजनीतिक ध्रुवीकरणप्रति चिन्ता व्यक्त गरेका हुन्।
Read full story at source (ratopati.com)