देशभर मनसुनी वायुको प्रभाव, केही प्रदेशमा भारी वर्षाको सम्भावना
nepallive.com · Mon Aug 24 01:00:59 GMT 2026

काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ।
हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको छ। मधेश प्रदेशका एक–दुई स्थानमा पनि मध्यमसम्मको वर्षा भइरहेको विभागले जनाएको छ।
Read full story at source (nepallive.com)