अविरल वर्षा, बाढी र पहिरोले विभिन्न राजमार्ग प्रभावित (सूची)
ratopati.com · Mon Aug 24 01:07:10 GMT 2026

काठमाडौँ । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू प्रभावित भएका छन्।
सोमबार बिहान ०६:२० बजेसम्मको विवरण अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
Read full story at source (ratopati.com)