तामाङ ज्ञान महोत्सव सुरु
gorkhapatraonline.com · Mon Aug 24 01:05:49 GMT 2026

तामाङ समुदायमा सदियौँदेखि कथ्य परम्परामा रहेका ज्ञान, संस्कृति परम्परालगायत समुदायमा प्राज्ञिक क्षेत्रमा भएका नयाँ उपलब्धिको अभिलेखीकरण गर्ने उद्देश्यसहित ११ औँ तामाङ ज्ञान महोत्सव आयोजना गरिएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेन, नेपाल प्रज्ञा–प्रतिष्ठान, सामाजिक शास्त्र तथा इतिहास विभाग प्रमुख डा. कृष्णराज सर्वहारीलगायतले आइतबार राजधानीमा आयोजित दुईदिने तामाङ ज्ञान महोत्सवको संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।
Read full story at source (gorkhapatraonline.com)