दुई वर्षदेखि राहतको पर्खाइ: प्रदेश र संघको ४ लाख नआउँदा अग्निपीडित ऋणको भारीमा
newsofnepal.com · Mon Aug 24 01:12:22 GMT 2026
गुल्मी।
गुल्मीको इस्मा गाउँपालिका–२ सिदुङ्खाका अग्निपीडितले आगलागी भएको दुई वर्ष बितिसक्दा पनि सरकारले उपलब्ध गराउने भनिएको राहत रकम पाउन सकेका छैनन् । आगलागीमा घरगोठ र सम्पत्ति गुमाएका पीडितले ऋण खोजेर घर बनाए पनि सरकारी रकम निकासा नहुँदा ऋण तिर्न नसकेको गुनासो गरेका छन् ।
Read full story at source (newsofnepal.com)