यी चार प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
barnanmedia.com · Mon Aug 24 01:06:41 GMT 2026

देशभर मनसुनी वायुको प्रभाव कायमै रहँदा आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
Read full story at source (barnanmedia.com)