मुस्ताङबाट झण्डै छ सय कार्टुन भेप बरामद
setopati.com · Sun May 17 09:10:16 GMT 2026

नेपाल–चीन उत्तर कोरलानास्थित लोमान्थाङ-१ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयले शनिबार ५९२ कार्टुन विद्युतीय चुरोट (भेप) बराबद गरेको छ।
कोरला नाकाबाट शंकास्पद रूपमा लुकाएर भन्सार छलेर ल्याइँदै गरेका दुई वटा ‘कन्टेनर’को तलासी गर्दा उक्त परिमाणमा भेप फेला परेको हो।
Read full story at source (setopati.com)