अस्पतालको भ्यानबाट ६० किलो गाँजा बरामद, चालक फरार
onlinekhabar.com · Wed Sep 02 03:47:18 GMT 2026

१७ भदौ, विराटनगर । विराटनगरको सीमावर्ती क्षेत्रबाट प्रहरीले अस्पतालको भ्यानमा राखिएको अवस्थामा गाँजा बरामद गरेको छ ।
विराटनगर महानगरपालिका-१६ दरैयास्थित कोलर चोकमा सशस्त्र प्रहरी बल नेपाल बिओपी दरैयाबाट खटिएको टोलीले मंगलबार राति ६० केजी गाँजा बरामद गरेको हो ।
Read full story at source (onlinekhabar.com)