लाङटाङको सुरूङमा फसेकाको उद्धार गर्न सेनासँगै आयोजनाको प्राविधिक पनि खटिने
setopati.com · Wed Sep 02 03:51:26 GMT 2026

रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र फसेको आशंका गरिएका २५ जनाको खोजी तथा उद्धार कार्य आजदेखि पुनः सुरु हुने भएको छ।
उद्धारका लागि बुधबार बिहान आयोजनास्थलमा नेपाली सेनाका १५ जना र कम्पनीका करिब ८ जना प्राविधिकसहितको टोली परिचालन भएको छ।
Read full story at source (setopati.com)