१४ खर्ब ४३ अर्ब रुपैयाँ नाघ्यो नेपालको व्यापार घाटा
arthasansar.com

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिनामा नेपालको वैदेशिक व्यापारमा आयात र निर्यात दुवैतर्फ वृद्धि भएको छ । यस अवधिमा कुल वस्तु निर्यात १४.२ प्रतिशतले बढेर २४८ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार भारत तथा अन्य मुलुकतर्फको निर्यात बढे पनि चीनतर्फको निर्यात ४१.७ प्रतिशतले घटेको छ। समीक्षा अवधिमा भटमासको तेल, अलैँची, पाम तेल तथा चाउचाउको निर्यातमा उल्लेख्य वृद्धि भएको छ।
Read full story at source (arthasansar.com)