पहिरोले पावर हाउस भत्काएपछि पाँच वर्षदेखि २५० घरधुरी विद्युतविहीन
gorkhapatraonline.com · Mon Aug 24 01:33:35 GMT 2026

पाँच वर्षअघि माथिबाट आएको पहिरोले पावर हाउस भत्काएपछि अदानचुली गाउँपालिका–२ र ३ मा रहेको मछ्याईनी लघुजलविद्युत् योजनाको मर्मत हुन नसक्दा दुई गाउँका उपभोक्ता विद्युत् सेवाबाट वञ्चित हुँदै आएका छन्।
अदानचुली गाउँपालिका–२ र ३ का थाई र मकै गाउँमा विद्युत् आपूर्ति गर्न निर्माण गरिएको उक्त योजना सञ्चालनमा आएको चार वर्षमै पहिरोले पावर हाउसमा क्षति पुर्याएको थियो। त्यसयता मर्मत हुन नसकेपछि स्थानीयवासी विद्युत् सेवाबाट वञ्चित भएका हुन्।
Read full story at source (gorkhapatraonline.com)