बाढी र पहिरोले आजपनि विभिन्न राजमार्ग प्रभावित (सूचीसहित)
kathmandupati.com · Mon Aug 24 01:33:23 GMT 2026

काठमाण्डु – अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशमा मुख्य राजमार्गहरू सोमबार पनि प्रभावित भएका छन्।
नेपाल प्रहरीका अनुसार विभिन्न स्थानमा सडक पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्।
Read full story at source (kathmandupati.com)