राज्यप्रति विश्वास फर्कियो भने पलायन भएको पुँजी फर्किन्छ
ratopati.com · Mon Aug 24 01:45:00 GMT 2026

राष्ट्र निर्माणको इतिहास हेर्ने हो भने समृद्धि केवल राज्यको प्रयासबाट सम्भव भएको उदाहरण भेटिँदैन । राज्यले नीति बनाउँछ, पूर्वाधार निर्माण गर्छ, कानुनी संरचना तयार गर्छ र सार्वजनिक सेवा प्रदान गर्छ ।
तर पूँजीलाई उत्पादनमा, उत्पादनलाई रोजगारीमा र उद्यमशीलतालाई आर्थिक शक्तिमा रूपान्तरण गर्ने काम निजी क्षेत्रले गर्छ । त्यसैले उद्योगी, व्यवसायी र उद्यमी कुनै पनि देशका लागि केवल नाफा कमाउने वर्ग होइनन्, राष्ट्रिय विकासका महत्वपूर्ण साझेदार हुन् ।
Read full story at source (ratopati.com)