गिनीमा फोहोरको थुप्रो खस्दा ३० जनाको मृत्यु
barnanmedia.com · Mon Aug 24 01:41:50 GMT 2026

काठमाडौं । अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो फोहोर व्यवस्थापन केन्द्रमा फोहोरको थुप्रो खस्दा कम्तीमा ३० जनाको मृत्यु भएको छ ।
अलजजिराका अनुसार भारी वर्षाका कारण ‘दार–एस–सलाम’ क्षेत्रमा फोहोरको थुप्रो खस्दा नजिकैका टहराहरू पुरिएका थिए । घटनामा ६ जना गम्भीर घाइते भएका छन् ।
Read full story at source (barnanmedia.com)