अन्तिम समयको गोलले हारबाट जोगियो लिभरपुल
baahrakhari.com · Mon Aug 24 01:48:31 GMT 2026
काठमाडौं । अन्तिम समयको पेनाल्टी गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगको पहिलो खेलमा न्युक्यासल युनाइटेडविरुद्ध २–२ को बराबरी गरेको छ ।
आइतबार सेन्ट जेम्स पार्कमा पाहुना टोली लिभरपुलका कोडी गाक्पो र डोमोनिक स्जोबोस्जलाइले गोल गरे । घरेलु टोली न्युक्यासलका एन्थोनी एलांगा र जो विलकले गोल गरे ।
Read full story at source (baahrakhari.com)