पर्यटकको आकर्षण बन्दै टाकुरा
gorkhapatraonline.com · Mon Aug 24 01:52:57 GMT 2026

निसीखोला गाउँपालिका–७ राजकुटमा पर्ने टाकुरामा चैतदेखि नै आन्तरिक पर्यटकको आगमन हुने गर्छ। पहिले पशुचौपाया चरन क्षेत्रका रूपमा रहेको टाकुरा अहिले घुमफिरका लागि उत्कृष्ट गन्तव्यका रूपमा विकास हुँदै गएको छ।
समथर मैदानलाई चारैतिरबाट सल्लाका रूखले घेरेका छन्। हरियाली घाँस र बुट्यानले टाकुराको सुन्दरतामा थप आकर्षण थपेको छ। हिउँद र वर्षायाममा निकै आकर्षक देखिने टाकुरा पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ।
Read full story at source (gorkhapatraonline.com)