२४ घण्टामा ७६९ चालक कारबाहीमा
nepallive.com · Mon Aug 24 01:50:52 GMT 2026

काठमाडौं– ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६९ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ।
सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ७६, सिसिटिभिमार्फत ७५, रातोबत्तीमा ५९ जना चालकलाई कारबाही गरिएको छ।
Read full story at source (nepallive.com)