‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ सम्पन्न
onlinekhabar.com · Mon Aug 24 02:13:11 GMT 2026

८ भदौ, काठमाडौं । ‘तामाङ स्रष्टा सम्मान तथा विशेष सांगीतिक गेताङ’ कार्यक्रम आयोजना गरिएको छ।
तामाङ संस्कार तथा संस्कृतिका मर्मज्ञ झ्याम्याङ लामाको १०७औँ स्मृति दिवस तथा ‘संगीत सम्राट’ गोपाल योञ्जनको ८३औँ जन्मजयन्तीको अवसरमा कार्यक्रम आयोजना गरिएको हो।
Read full story at source (onlinekhabar.com)