रोटरी क्लब अफ कपनको डिस्ट्रिक्ट गभर्नर भिजिट कार्यक्रम सम्पन्न
ajakoartha.com · Wed Jun 10 04:47:00 GMT 2026

काठमाडौं- रोटरी क्लब अफ कपनको डिस्ट्रिक्ट गभर्नर भिजिट (म्न्ख्) कार्यक्रम डिस्ट्रिक्ट गभर्नर बिनोद कोइरालाको विशेष उपस्थिति एवं क्लबका अध्यक्ष प्रल्हाद दाहालको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा डिस्ट्रिक्ट सचिव अनिश बज्राचार्य, रोटरी क्लब अफ चाँगुका चार्टर प्रेसिडेन्ट उत्तम पौडेल, क्लबका मानार्थ सदस्य तथा वरिष्ठ चिकित्सक डा. बुलन्द थापा लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
Read full story at source (ajakoartha.com)