देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार हुँदै
khabarhub.com · Sat Dec 26 17:03:23 UTC 2020
काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर २७८ कोरोना संक्रमितको आईसीयू र भेन्टिलेटरमा उपचार भइरहेको जानकारी दिएको छ ।
मन्त्रालयका अनुसार २२८ जना आईसीयूमा र ५० को भेन्टिलेटरमा उपचार भइरहेको छ । जसमध्ये प्रदेश १ मा ११३ आईसीयूमा र ६ भेन्टिलेटरमा उपचार भइरहेको छ ।
Read full story at source (khabarhub.com)