‘बुद्धप्रेम साहित्य पुरस्कार’ नयाँघरेलाई
baahrakhari.com · Mon Aug 24 02:43:57 GMT 2026

काठमाडौं । साहित्यकार युवराज नयाँँघरेलाई बुद्धलक्ष्मी प्रेम स्मृति साहित्य प्रतिष्ठान, दमकले ‘बुद्धप्रेम साहित्य सम्मान पुरस्कार’ प्रदान गर्ने निर्णय गरेको छ ।
नेपाली निबन्ध र नियात्राका क्षेत्रमा योगदान पुर्याएबापत नयाँँघरेलाई उक्त यो पुरस्कार दिन लागिएको प्रतिष्ठानका जयबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
Read full story at source (baahrakhari.com)