कमरेड चे : जब करुणाले बन्दुक देख्छ
ratopati.com · Mon Aug 24 02:46:10 GMT 2026

सन् १९५२ । पेरुको साम्पाब्लो कुष्ठरोग आश्रम । अमेजन नदीले छुट्याएको त्यो आश्रममा चिकित्सक र कर्मचारीहरू एकातिर र उपचाररत बिरामीहरू अर्कोतिर बस्थे ।
कुष्ठरोग सर्ने जोखिम अत्यन्त न्यून भए पनि बिरामीलाई छुँदा पन्जा लगाउने चलन थियो । तेइस वर्षे अर्जेन्टिनी चिकित्साशास्त्रका विद्यार्थी अर्नेस्टो चे ग्वेभाराले भने पन्जा लगाएनन् । उनले बिरामीहरूसँग हात मिलाए, कुरा गरे, उनीहरूसँग फुटबल खेले ।
Read full story at source (ratopati.com)