झन्झटिलो मिर्गौला प्रत्यारोपण, अनुदार कानुन नै बाधक !
baahrakhari.com · Mon Aug 24 03:03:29 GMT 2026

काठमाडौं । मिर्गौला फेल भएर नियमित डायलाइसिसको भरमा जीवन धानिरहेका बिरामीका लागि प्रत्यारोपण नै दीर्घकालीन समाधानको महत्त्वपूर्ण विकल्प हो । तर, प्रत्यारोपणका लागि उपयुक्त दाता, दक्ष जनशक्ति, अत्यावश्यक पूर्वाधार, शल्यक्रियापछिको निरन्तर निगरानी र जटिल कानुनी प्रक्रियाको समन्वय आवश्यक हुन्छ ।
यही चुनौतीबीच भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा २०२ वटा सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।
Read full story at source (baahrakhari.com)