कवि सूर्य लाकाेजूको ‘एक झुल्को घाम’ लोकार्पण
nagariknews.nagariknetwork.com · Mon Aug 24 03:31:32 GMT 2026

कवि सूर्यप्रसाद लाकोजूको कवितासङ्ग्रह ‘एक झुल्को घाम’ लाेकार्पण भएकाे छ।
हालै मध्यपुर थिमीमा आयोजित विशेष समारोहबीच वरिष्ठ कलाकार तथा कार्यक्रमका प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले कृतिकाे लोकार्पण गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)