भेडेटार–रवि–राँके सडक म्याद थपिए पनि योजना अधुरै
gorkhapatraonline.com · Mon Aug 24 03:42:29 GMT 2026

धनकुटाको भेडेटारबाट डाँडैडाँडा मोरङ, पाँचथर र इलाम जोड्ने भेडेटार–रवि–राँके सडक निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि बन्न सकेको छैन ।
कालोपत्रे गर्न २०७५ सालमा ठेक्का सम्झौता भएको यो सडकको हालसम्म ७१ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । आउँदो कात्तिकमा आठौँ पटक म्याद थपको समयसीमा सकिन लागेको छ । उक्त अवधिमा समेत सडक निर्माणको काम सकिने देखिएको छैन ।
Read full story at source (gorkhapatraonline.com)