इजरायल–सिरिया तनाव घटाउन उच्च अधिकारीबीच वार्ता
barnanmedia.com · Mon Aug 24 03:36:33 GMT 2026

काठमाडौं । इजरायल र सिरियाबीच पछिल्लो समय बढेको तनाव कम गर्ने प्रयासस्वरूप दुवै देशका उच्च अधिकारीबीच आइतबार भेटवार्ता भएको छ।
सिरियाका विदेशमन्त्री असाद अल–शैबानी र इजरायली गुप्तचर संस्था मोसादका निर्देशक रोमन गोफम्यानबीच भएको भेटमा पछिल्लो इजरायली हवाई आक्रमण र क्षेत्रीय सुरक्षा अवस्थाबारे छलफल भएको बताइएको छ।
Read full story at source (barnanmedia.com)