सन्चै छौंले पायो राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड
ictsamachar.com · Sat Dec 26 17:22:00 UTC 2020
‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ सन्चै छौंलाई प्रदान गरिएको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना भएको आइसिटी अवार्डमा सन्चै छौंलाई ‘राइजिङ स्टुडेन्ट आइसिटी अवार्ड २०२०’ प्रदान गरिएको हो ।
आइसिटी अवार्ड आयोजक समितिका अध्यक्ष राजन लम्सालको अध्यक्षतामा शुरू भएको उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङको उपस्थिति रहेको थियो ।
Read full story at source (ictsamachar.com)