सुकरातको महान विचार
reportersnepal.com · Mon Apr 06 15:28:25 UTC 2020
दार्शनिक सुकरातले सँसार त्यागेको तीन शताब्दीभन्दा बढी भइसकेको छ । उनले दिएको विचार भने कायजयी छ । हालको ग्रीसमा जन्मिएका सुकरातको महान दर्शन जहिले पनि सान्दर्भिक छ ।
मुल्यहीन व्यक्ति केवल खान र पिउन को लागि बाच्छ, मूल्यवान् व्यक्ति केवल बाच्नको लागि खान्छ ।
Read full story at source (reportersnepal.com)