विदेशमा अलपत्र नेपालीको उद्धारमा सरकारले के सहयोग गर्छ ? कसले पाउँछन् यो सुविधा ?
baahrakhari.com · Mon Aug 24 03:49:43 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङ यही भदौ २ गते प्रतिनिधिसभा बैठक चलिरहँदा फन्किँदै बाहिर निस्किइन् । कारण थियो, ‘सभामुख डोलप्रसाद (डीपी) अर्यालले मन्त्रीलाई प्रश्न गर्न रोक्नु ।’
भएको के थियो भने अघिल्लो दिन सदनमा सांसद तामाङले विदेशमा मृत्यु भएका नेपालीको शव स्वदेश ल्याउन सरकारले चासो नदेखाएकामा आक्रोश व्यक्त गरेकी थिइन् ।
Read full story at source (baahrakhari.com)