गिनीमा फोहोरको पहाड भत्किँदा ३० जनाको मृत्यु, ६ घाइते
barnanmedia.com · Mon Aug 24 03:41:50 GMT 2026

काठमाडौं । गिनीको राजधानी कोनाक्रीमा आइतबार झिसमिसेमै सहरको सबैभन्दा ठूलो ल्यान्डफिलमा फोहोरको पहाड भत्किएको छ। दुर्घटनामा परी ३० जनाको मृत्यु भएको छ।
शहरभरिको फोहोर जम्मा गर्ने उक्त ल्यान्डफिलमा आइतबार बिहान करिब २ बजे सुरु भएको भारी वर्षापछि फोहोरको माथिबाट भल बगेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । उनीहरूका अनुसार, यसले पहिरो निम्त्यायो र नजिकैका छाप्राहरू भग्नावशेषमा पुरिए।
Read full story at source (barnanmedia.com)