भाडाको जग्गामा पहिरोपीडितका टेन्ट
gorkhapatraonline.com · Mon Aug 24 03:59:09 GMT 2026

जाजरकोटको भेरी नगरपालिका–२, रिसाङमा बाढीपहिरोबाट प्रभावित अति विपन्न परिवारलाई टेन्टमा राखिएको छ । शनिबार अस्थायी आवासका रूपमा १५ वटा टेन्ट निर्माण गरिएको छ ।
निर्माण गरिएका टेन्टमध्ये एउटा आपत्कालीन स्वास्थ्य सेवाका लागि छुट्याइएको प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जानकारी दिनुभयो । उहाँले तत्काल बसोबासको व्यवस्था गर्न १४ घरधुरीका लागि टेन्ट निर्माण गरिएको बताउनुभयो ।
Read full story at source (gorkhapatraonline.com)