हरवाचरवा मुक्तिको ४ वर्ष : उस्तै छ समस्या
onlinekhabar.com · Mon Aug 24 03:48:49 GMT 2026

८ भदौ, सुदूरपश्चिम । विभिन्न अधिकारसम्बन्धी सङ्घसंस्थाले मुक्त हरवाचरवाको पहिचान, पुनःस्थापना तथा अधिकार सुनिश्चित गर्न सरकारसंग आग्रह गरेका छन् ।
मुक्त हरवाचरवा सङ्घर्ष समितिको आयोजनामा ‘पहिचान हाम्रो आधार, पुनःस्थापना हाम्रो सरोकार’ भन्ने नाराका साथ अघि बढाइएको अभियानप्रति ऐक्यबद्धता जनाउँदै विभिन्न पाँच संस्थाले सो आग्रह गरेका हुन् ।
Read full story at source (onlinekhabar.com)