भ्रम फैलाउने सामाजिक सञ्जालमाथि निगरानी राख्न बाबुराम भट्टराईको अनुरोध
onlinekhabar.com · Mon Aug 24 03:54:04 GMT 2026

८ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भ्रम फैलाउने सामाजिक सञ्जालमाथि निगरानी राख्न सरकारलाई अनुरोध गरेका छन् ।
‘धार्मिक तथा सामाजिक सद्भावमा खलल पुर्याउने उद्देश्यले फैलाइएका भ्रामक, तोडमरोड गरिएका, धम्कीपूर्ण तथा घृणा उत्पन्न गर्ने सामग्रीबाट सतर्क रहन आम नागरिकमा हार्दिक अपिल गर्दछौं’ उनले भनेका भनेका छन् ।
Read full story at source (onlinekhabar.com)